दु.ख.मा संस्थाको साथ र सहयोग

दु.ख.मा संस्थाको साथ र सहयोग,
मिति २०८१ साल बैशाख १९ गते रामपुर नगरपालिका वडा न ४ र ५ को समाङसिङ र गैरी गाउँ मा भएको आगलागिमा यस संस्थाका शेयर सदस्य, सुकमायाँ श्र्रेष्ठ, कमला श्र्रेष्ठ, र ईश्वरी श्र्रेष्ठहरुको घर गोठ पशु चौपाय सहित आगजनिबाट ठुलो क्षेति भएकोले संस्थाको सदस्य सहयोग कार्यक्रम अन्तर्गत सहयोग हस्तान्तरण गर्दै अन्धकारमुक्ति साकोस परिवार ।